It is our immense pleasure to receive the National Social Welfare Award 2021 from honourable minister for women, children and social welfare.
We would like to thank Season Media for the recognition of Sapana Village social Impact (S.V.S.I ) as one of the leading organisations working for the socio-economically deprived and needy communities.
Thanks for all who have directly or indirectly supported SVSI.
सपना भिलेज साेसियल इम्प्याक्टका अध्यक्ष एवं सपना भिलेज प्रा.लि. का संचालक श्री ध्रुव गिरी ज्यूलाई National social Welfare Award 2021( राष्ट्रिय समाज कल्याण पुरस्कार २०२१) माननिय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी ज्यूको बाहुलीबाट प्राप्त भएको छ ।
हाम्रो सिमान्तकृत, विपन्न र विभिन्न प्रकाेपबाट पिडितहरूलाई सहयाेगकाे निरन्तर प्रयासकाे मूल्यांकनका लागि हामी सिजन मिडिया प्रति हार्दिक अाभार प्रकट गर्दछाैं साथै याे सफलता प्राप्त गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहयाेगी एवं समकक्षी संघ संस्था र मित्रहरुलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं ।