सपना भिलेज सोसियल इम्प्याक्टमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिको निम्ति ५ दिने श्रोत परिचालन तालिम आज सम्पन्न भएको छ। उक्त तालिम अवधिभर संस्थाको लक्ष्य प्राप्तिका निम्ति कसरी संस्थासँग भएको श्रोत र साधनको पहिचान गरी अधिकतम प्रयोग गरेर अगाडी बढ्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिइएको थियो। उक्त तालिमलाई अन्तराष्ट्रिय प्रशिक्षक, भेरोनिका उल ले सहजीकरण गर्नु भएको थियो। यो तालिम आयोजना गर्नको निम्ति महत्वपूर्ण सहयोग प्रदान गरेको डच् संस्था (फेमी इन्टरनेशनल) लाई हामी सपना भिलेज सोसियल इम्प्याक्ट परिवार विशेष धन्यवाद दिन चाहान्छौँ।
Five days of the ‘Training Program on Resource Mobilization’ for the staff of Sapana Village Social Impact (SVSI) have been concluded today. During the training period, staff was trained to identify the available resources and make the maximum utilization of them to achieve organizational goals. The program was facilitated by the international trainer, Mrs. Veronika Uhl. We are very thankful to Femi International for supporting this program.